असम्मति

ना. [सं.]

  1. सम्मतिको अभाव; कुनै कुरामा सम्मत नभएको स्थिति वा अवस्था; समान विचार नहुनाको भाव वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)