असर

ना. [अ.]

  1. कुनै व्यक्ति वा वस्तुमा परेको अर्काको प्रभाव; छाप; ढप।
  2. प्रतिक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)