असरल्ल

क्रि.वि.

  1. लथालिङ्ग; अलपत्र; भताभुङ्ग। वि. समालिन नसक्ने अवस्थाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)