असर्दो

वि. [अ+सर्दो]

  1. सर्दो नभएको; मनले नखाएको; मन नपर्ने।
  2. पाइक नपर्ने; अनुकूल नपर्ने।
  3. गर्ज; हर्जा; खाँचो; आवश्यकता।
  4. नारीको दोजिया भएको अवस्था; गर्भिणी अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)