असर्फी

ना. [फा. अशरफी]

  1. पुरानो समयको एक प्रकारको सुवर्णमुद्रा; सुनको मोहर वा रुपियाँ; गिन्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)