असांसद

वि. [सं.]

  1. संसद्को अनुसार वा अनुकूल नभएको; संसद्का मर्यादाको विपरीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)