असांसारिक
वि. [सं.]
- संसारसँग असम्बन्धित; यस लोकमा नमिल्ने।
- परलोकसँग सम्बन्धित; आध्यात्मिक; अभौतिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)