असाधारण बिदा
ना.
- सरकारी वा अरू कर्मचारीले सबै किसिमका बिदा भुक्तान गरिसकेपछि फेरि चाहिएमा विशेष रूपले पाउने बेतलबी बिदा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)