असाध्य

वि. [सं.]

  1. साध्य नभएको; जति उपाय गरे पनि पार नलाग्ने; उपाय नलाग्ने।
  2. ज्यादा; धेरै; अति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)