असामर्थ्य
ना. [सं.]
- सामर्थ्यको अभाव; कुनै काम गर्नाका निम्ति चाहिने शक्ति वा गुणको अभाव; अशक्तता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)