असामान्य

वि. [सं.]

  1. सामान्य नभएको; असाधारण।
  2. विलक्षण; अपूर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)