असामी
ना. [अ. आसामी]
- साहुसित रिन लिने मानिस; कर्जा लिने मानिस; कर्जदार।
- रिन लिनेदिने काम।
- स्याहा, स्रेस्ता, लेख आदिमा महल छुट्ट्याई तल लेखिने कलम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. आसामी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)