असाम्प्रदायिक
वि. [सं.]
- कुनै सम्प्रदाय विशेषसित सम्बन्ध नराख्ने वा नभएको; सम्प्रदाय नमान्ने।
- परम्पराविरुद्ध; रूढिविरुद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)