असार पन्ध्र
ना.
- असार महिनाको पन्ध्र गते; सो दिनमा पर्ने किसानहरूको दहीचिउरा खाने चाड।
- रोपाइँको चापाचाप।
- मध्य असार; खेतीपातीका कामको बिच समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)