असारे
वि.
- असार महिनाको; असार महिनासँग सम्बन्धित।
- असार महिनामा विभिन्न रङमा फुल्ने एक प्रकारको फूल।
- असार महिनामा धानको रोपाइँ गर्दा गाइने एक प्रकारको लोकगीत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)