असार
वि. [सं.]
- सार नभएको; निस्सार; गुदी नभएको; खोक्रो।
- खाली; शून्य; रित्तो।
- तुच्छ; तल्लो खालको; क्षुद्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)