असावधान

वि. [सं.]

  1. सावधान नभएको; होसियार नभएको; लापर्बाही गर्ने; सतर्क नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)