असीम
वि. [सं.]
- सीमा नभएको; हदबन्दी नभएको; बेहदको।
- ज्यादा; अपार।
- कुनै कुराले पनि आँक्न नसकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)