असीमित

वि. [सं.]

  1. सीमारहित; सीमित नभएको; हदबन्दी नतोकिएको।
  2. अपार; ज्यादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)