असुन्दर

वि. [सं.]

  1. सुन्दर नभएको; नराम्रो; हिस्सी नपरेको; छाँटकाँट नमिलेको; भद्दा।
  2. वाच्यार्थभन्दा पनि कम चमत्कार दिने अर्थ बुझाउने गुणीभूत व्यङ्ग्यको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)