असुद्धी

वि.

  1. चेतना कम भएको; बेसुद्धी।
  2. बेहोसी; हुस्सु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)