असुभो

वि. [सं. अशुभ]

  1. अशुभ।
  2. शुभ वा असल नहुने स्थिति; अफाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)