असुर
ना. [सं.]
- दैत्य; दानव; राक्षस।
- नीच वा हिंस्रक प्रवृत्तिको मानिस।
- रात; निशा।
- पृथ्वी।
- सूर्य।
- बादल।
- राहु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)