असुल

ना. [अ. वसूल]

  1. कहीँबाट लिनु वा उठाउनु पर्ने नगद वा जिन्सी आफ्नो हातमा पार्ने काम; चुक्ता गर्ने काम।
  2. दाखिला गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)