असुल उपर
ना.
- लगाइएको रुपियाँपैसा आफ्नो हात पार्ने काम।
- मोही आदिबाट बालीनाली उठतीपुठती गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)