असुल तहसिल

ना.

  1. लिनुपर्ने रुपियाँपैसा, बालीनाली आदि उठाउने काम; उठतीपुठती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)