असुविधा

ना. [सं.]

  1. सुविधाको अभाव; कुनै काममा अप्ठ्यारो पर्ने वा पार्ने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)