असैनिक

वि. [सं.]

  1. सेनाबाहेकको; सेनासित सम्बन्ध नभएको; सेना नभएको; सेनारहित; सेनाभिन्न।
  2. निजामतीसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)