अस्खलित

वि. [सं.]

  1. नखसेको; पतन नभएको; नहल्लिएको; स्थिर; नचल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)