अस्ट्रिज

ना. [अङ्.]

  1. लामो चुच्चो, डल्लो जिउ र लामो खुट्टा हुने, चाँडो दौडन सक्ने तर टाउकामा जिङ्ग्रिङ्ङ परेका प्वाँख भएको अस्ट्रेलिया र न्युजिल्यान्डमा पाइने चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)