अस्तर
ना. [फा.]
- सिरक; डसना, दोलाईं आदिको कपास राखी तगिने कपडा; लुगा सिलाउँदा जोर्नीमा हालिने पेटीको कपडा; कोटभित्र बक्रम अड्याउन सिइने कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)