अस्तव्यस्त
वि. [सं.]
- लथालिङ्ग परेको; छ्यान्नब्यान्न भएको; अलपत्र परेको।
- रोग, चिन्ता, हैरानी इत्यादिले छटपटाएको; खटपटिएको; आकुलव्याकुल।
- अशान्त अवस्थामा परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)