अस्ति

ना. [सं.]

  1. भाव; सत्ता; विद्यमानता; हुनुको सत्त्व; रहनुको भाव। (उदा.- भन्ने बेलामा भने अस्तिअस्ति, दिने बेलामा चाहिँ नास्तिनास्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)