अस्ति
क्रि.वि. [सं. आसीत्]
- हिजोभन्दा एक दिनअगाडि; दुई दिनपहिले।
- दुई वा दुईभन्दा धेरै दिन पहिले; केही दिनअघि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. आसीत्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)