अस्तु
ना. [सं. अस्थि]
- दाहसंस्कार गरिसकेपछि नदीमा सेलाउन झिकिने लासको हाड, खरानी आदि; मृत व्यक्तिको खप्परका अगाडिको हाडको टुक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अस्थि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)