अस्तु

अव्य. [सं.]

  1. कुनै कामकुराका प्रसङ्गमा आउने स्वीकृतिसूचक शब्द; होस्।
  2. जे जस्तो छ त्यही रहोस्।
  3. ठिक; राम्रो; बेस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)