अस्तेय

ना. [सं.]

  1. चोरी नगर्ने काम; नचोर्ने काम, गुण वा आचरण।
  2. दश मानवधर्ममध्ये एक।
  3. बौद्ध धर्मानुसारको पञ्चशीलमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)