अस्त्र

ना. [सं.]

  1. फ्याँकेर प्रहार गरिने हतियार; क्षेप्यास्त्र (भाला, बाण आदि)।
  2. मन्त्रबलद्वारा प्रयोग गरिने हतियार; दिव्यास्त्र।
  3. शत्रुबाट प्रहार गरिएको हतियार रोक्ने ढाल आदि।
  4. चिकित्सकले चिरफार गर्ने हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)