अस्थायी

वि. [सं.]

  1. स्थायी नभएको; धेरै समय नटिक्ने।
  2. थोरै समयको; म्यादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)