अस्थायी पद
ना.
- म्याद वा अवधि तोकिएको कुनै पद; यति समयसम्म मात्र रहने भनी तोकिएको जागिरको दर्जा।
- म्यादी नोकरी वा दर्जा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)