अस्थायी सन्धि
ना.
- म्यादी सन्धि; दुई देश वा अनेक देशहरूका बिचमा कुनै विषयलाई लिएर भएको सावधिक सन्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)