अस्थिपञ्जर

ना.

  1. हाडैहाडको शरीरको पिँजरा; अस्थिमय शरीरको आकार; कङ्काल।
  2. दुब्लाएर हाड मात्र बाँकी रहेको शरीरको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)