अस्थिरवि. [सं.]स्थिर नभएको; चकचके; चञ्चल स्वभावको।अदलबदल भइरहने; अनिश्चित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अस्थिपञ्जर अस्थिरता