अस्थिसार

ना. [सं.]

  1. शरीरका लामालामा हाडको भित्री भागमा रहने नरम तन्तु वा रेसा; मासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)