अस्पट

क्रि.वि. [सं. अस्+पट (जानु)]

  1. छटपट; खटपट; उकुसमुकुस।
  2. साधारणभन्दा धेरै खानाले पेटमा हुने असजिलोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)