अस्पताल

ना. [अङ्. हस्पिटल]

  1. रोगीको औषधी उपचार गर्ने सार्वजनिक घर वा ठाउँ; चिकित्सालय; औषधालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)