अस्पर्श

ना. [सं.]

  1. स्पर्शको अभाव; छुन नमिल्ने वा नछोइने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)