अस्पृश्य
वि. [सं.]
- छुन, समात्न नहुने; कुनै रोगव्याध आदिका कारणले स्पर्श गर्न नहुने।
- अछुत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)