अस्पष्ट
वि. [सं.]
- स्पष्ट नभएको; छ्याङ्ङ नखुलेको।
- धमिलो; घुर्मैलो।
- नबुझिने; सन्दिग्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)