अस्मानी

ना.

  1. आकाशको जस्तो फिक्का निलो रङ; अकासे रङ।
  2. प्राचीन कालमा पश्चिम नेपालको पहाडी भेगमा घरको धुरी नै पिच्छे लाग्ने एक प्रकारको तिरो वा रकम।
  3. अकासे रङको; आकाशको जस्तो रङ हुने।
  4. आस्मान वा आकाशसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)